Wednesday, 4 May 2022

 के गर्नु चङ्गा जस्ताे मनले,

गर्नु के याे मैलाे, पापी धनले !! अन्न र पानीकाे देन छ यहाँ , जब साथ दिन्न अाफ्नै तनले !!

@nbthm_nbn

No comments:

Post a Comment

जीवन यात्रा हाे भन्छन्! जीवनकाे याे यात्रामा काेही यसरी आउँछ समयसंगै हराउँछ हरायाे पनि कसरी? मनका भित्ता भरि जाे यादहरु लिपेकाे छ, केहि खाेज...